२ पत्रुस 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 जसद्वारा उहाँले हामीलाई आफ्ना महान् र बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ। यसरी ती प्रतिज्ञाहरूद्वारा तिमीहरू ईश्वरीय स्वभावमा सहभागी होओ, र दुष्ट इच्छाहरूले ल्याउने संसारको भ्रष्टतादेखि भाग्नसक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी होओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यसरी नै उहाँले प्रतिज्ञा गर्नुभएको ठूलो र अनमोल वरदान हामीलाई दिनुभयो। यसको कारणचाहिँ यस वरदानद्वारा तिमीहरू यस संसारमा भएको नाश गर्ने कुइच्छाबाट जोगिएर ईश्वरीय स्वभावको सहभागी होओ भनेर हो। Viz kapitolaपवित्र बाइबल4 यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू इश्वरीय स्वभावका सहभागी होओ। Viz kapitola |