२ पत्रुस 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 हाम्रा प्रभु येशू ख्रीष्टको शक्ति र आगमनको सम्बन्धमा तिमीहरूलाई बताउँदा हामीहरू कुनै धूर्त दन्त्यकथाहरूको पछि लागेनौँ, तर हामी त उहाँका वैभव देख्ने साक्षीहरू थियौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 किनकि हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको महाशक्ति र आगमनको समाचार दिँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूको हामीले अनुसरण गरेनौं, तर उहाँको वैभव प्रत्यक्ष देख्ने हामी साक्षी हौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 हाम्रा प्रभु येशू ख्रीष्ट ठूलो महिमा र शक्तिमा फेरि आउनुहुन्छ भनी हामीले तिमीहरूलाई दन्त्यकथाको भरमा बताएका होइनौं। आफ्ना आँखाले हामीले उहाँको ठूलो महिमा देख्यौं। Viz kapitolaपवित्र बाइबल16 हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरूलाई उनको आगमनको विषयमा भन्यौं। हामीले तिमीहरूलाई जे व्याख्या गर्यौं ती मानिसहरूले रचेका चतुर कथाहरू होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं। Viz kapitola |