Online Bible

- Reklamy -




२ पत्रुस 1:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि मेरो मृत्युपछि पनि तिमीहरूले यी कुराहरू सम्झिराख्न सक्ने तुल्याउनलाई म सकेसम्म प्रयास गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 मेरो मृत्‍युपछि पनि तिमीहरूले यी कुराहरू कुनै पनि समय सम्‍झन सक भनी म प्रयत्‍न गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 म मरेपछि पनि यी कुराहरूको सम्‍झना रहोस् भनी जति सक्‍दो म तिमीहरूलाई सधैँ बुझाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 म जति सक्छु तिमीहरूलाई सदैव यी कुराहरू स्मरण गराउने कोशिश गर्नेछु। म इच्छा गर्छु कि मेरो मृत्यु पछि पनि यी कुराहरू सम्झन तिमीहरू समर्थ बनी रहौ।

Viz kapitola kopírovat




२ पत्रुस 1:15

Následuj nás:

Reklamy


Reklamy