Online Bible

- Reklamy -




२ पत्रुस 1:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई स्पष्‍ट पार्नुभएझैँ, म चाँडै नै यसलाई पन्छाउनेछु भनी जान्दछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 किनभने म जान्‍दछु, हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई देखाइदिनुभएको छ कि मेरो यो शरीर त्‍याग्‍ने बेला चाँड़ै नै आइरहेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 किनभने यो मेरो माटाको शरीर चाँडै छोड्‍नेछु भन्‍ने मलाई थाहा छ। यो हाम्रा प्रभु येशू ख्रीष्‍टले नै छर्लङ्गै देखाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 म जान्दछु मैले यो शरीर चाँडै त्याग गर्नुपर्छ। हाम्रा प्रभु येशू ख्रीष्टले त्यो मलाई दर्शाउनु भएको छ।

Viz kapitola kopírovat




२ पत्रुस 1:14

Následuj nás:

Reklamy


Reklamy