२ पत्रुस 1:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यमा भव्य स्वागत पाउनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यभित्र तिमीहरूलाई भव्य स्वागतसाथ प्रवेश मिल्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसरी नै हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको सधैँभरि रहने राज्यमा तिमीहरूले पस्ने हक पाउनेछौ। Viz kapitolaपवित्र बाइबल11 अनि तिमीहरूलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टको राज्यमा विशाल स्वागत गरिनेछ। त्यो राज्य सदा सर्वदा चलिरहन्छ। Viz kapitola |