Online Bible

- Reklamy -




२ पत्रुस 1:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारण हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू आफ्नो बोलावट र छनौटलाई निश्‍चित गर्न उत्सुक बन; किनकि तिमीहरूले यी कुरा गर्‍यौ भने तिमीहरू कहिल्यै पापमा पर्नेछैनौ;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्‍चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्‍यै लोट्‌नेछैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यसैकारण दाजुभाइहरू, परमेश्‍वरले तिमीहरूलाई बोलाउनुभएको र चुन्‍नुभएको अनुभवलाई पक्‍का गर्ने कोसिस गर। तिमीहरूले यसो गर्‍यौ भने आफ्‍नो विश्‍वास कहिल्‍यै त्‍याग्‍नेछैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 मेरा भाइ-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भएको छ अनि उनको मानिस बनिनु चुनेकाछन्। तिमीहरू बोलाइएका हौ औ आफ्नो मानिसहरू बनाउनु चुनिएका हौ भन्ने प्रमाण गर्नु भरमग्दुर चेष्टा गर्नु पर्छ। यदि तिमीहरूले ती सबै कुराहरू मान्यौ भने तिमीहरू कहिल्यै ढल्ने छैनौ।

Viz kapitola kopírovat




२ पत्रुस 1:10

Následuj nás:

Reklamy


Reklamy