२ पत्रुस 1:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 येशू ख्रीष्टको सेवक र प्रेरित सिमोन पत्रुसबाट, तिनीहरूलाई जसले हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको धार्मिकताद्वारा हाम्रोजस्तै बहुमूल्य विश्वास पाएका छन्: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 येशू ख्रीष्टको दास र प्रेरित सिमोन पत्रुसबाट, र हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको धार्मिकतामा हाम्रो जस्तै अनमोल विश्वास प्राप्त गर्नेहरूलाई: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 प्रेरित र सेवक म सिमोन पत्रुस हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको धार्मिकताबाट बहुमूल्य विश्वास पाउनेहरूलाई: Viz kapitolaपवित्र बाइबल1 येशू ख्रीष्टको प्रेरित औ सेवक शिमोन पत्रुसद्वारा अभिवादन। तिमी सबै मानिसहरूप्रति, जसको विश्वास छ, जो हाम्रो जस्तो मूल्यवान् छ। तिमीहरूले त्यो विश्वास प्राप्त गरेका छौ किनभने हाम्रा परमेश्वर अनि उद्धारकर्ता येशू ख्रीष्ट न्यायपूर्ण हुनुहुन्छ। उहाँ जे उचित छ त्यही गर्नुहुन्छ। Viz kapitola |