Online Bible

- Reklamy -




२ राजा 9:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 आहाबको सम्पूर्ण परिवार नष्‍ट हुनेछ। इस्राएलमा रहेका आहाबका प्रत्येक अन्तिम पुरुष, चाहे त्यो कमारा होस् वा फुक्‍का, म नाश गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 आहाबका सबै घराना नष्‍ट हुनेछन्‌। इस्राएलमा त्‍यसका घरानाको हरेक पुरुषलाई, फुक्‍का वा बँधुवा होस्, म नाश गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 आहाबका सम्‍पूर्ण घराना र सन्‍तान मारिनुपर्नेछ। म त्‍यसका परिवारका कमाराहरूसमेत सबै पुरुषहरू नाश गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 यसप्रकार आहाबको सब परिवार मर्नेछ। म आहाबको परिवारको कुनै बालक जिउँदो रहन दिने छैन। यसको कुनै अर्थ हुँदैन त्यो बालक दास हो अथवा इस्राएलको स्वतन्त्र मानिस हो।

Viz kapitola kopírovat




२ राजा 9:8

Následuj nás:

Reklamy


Reklamy