Online Bible

- Reklamy -




२ राजा 9:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यहाँ आइपुग्दा तिनले फौजका अधिकारीहरूलाई एकसाथ बसिरहेका भेटे। तिनले भने, “हे सेनापति, मसित तपाईंको निम्ति एउटा खबर छ।” येहूले सोधे, “हामीहरूमध्ये कसका निम्ति?” तिनले जवाफ दिए, “सेनापति ज्यू, तपाईंका निम्ति।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जब तिनी त्‍यहाँ आइपुगे तब तिनले सेनाका अधिकृतहरूलाई एकसाथ भेला भएका र बसिरहेका भेट्टाए। तिनले भने, “सेनापति हो, तपाईंलाई एउटा कुरो छ।” येहूले सोधे, “हामीहरूमध्‍येका कसलाई?” तिनले भने, “तपाईंलाई।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यहाँ उनले सेनाका अधिकृतहरूलाई एकसाथ एउटा सभामा बसेका भेटे। उनले भने, “हजुर, मेरो तपाईंसित एउटा कुरा गर्नुछ।” येहूले सोधे, “कोसित तिम्रो कुरा गर्नुछ?” “तपाईंसित हजुर,” उनले उत्तर दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 जब युवक पुग्यो उसले सेनाको सेनापतिलाई बसेको देख्यो। युवकले भन्यो, “सेनापति तिम्रो लागि एउटा सन्देश छ।” येहूले भने, “हामी सबै यहाँ छौं। हामी मध्ये कसको लागि सन्देश छ?” युवकले भन्यो, “सेनापति, संन्देश तपाईका लागि हो।”

Viz kapitola kopírovat




२ राजा 9:5

Následuj nás:

Reklamy


Reklamy