Online Bible

- Reklamy -




२ राजा 9:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 ईजेबेलको शरीर यिजरेलको जमिनको टुक्रामा मलझैँ हुनेछ, र कसैले पनि ‘यो ईजेबेल हो’ भन्‍न सक्नेछैन।” भनेर भन्‍नुभएको उहाँको वचन पूरा भएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 ईजेबेलको लाश यिजरेलको त्‍यही ठाउँमा मलझैँ पड़िरहनेछ, ताकि कसैले भन्‍न नसकोस्, ‘यो ईजेबेल हो’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 त्‍यसको लाश त्‍यहाँ गोबरझैँ यताउति छरिनेछ र त्‍यसलाई कसैले चिन्‍न सक्‍नेछैन’।”

Viz kapitola kopírovat

पवित्र बाइबल

37 ईजेबेलको लाश यिज्रेलको इलाकाको खेतमा मल हुनेछ। मानिसहरू ईजेबेलको लाश चिन्न असमर्थ हुनेछन्।’”

Viz kapitola kopírovat




२ राजा 9:37

Následuj nás:

Reklamy


Reklamy