२ राजा 9:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 तिनीहरूले फर्केर गई येहूलाई भने, र तिनले सम्झना गराए, “यो त याहवेहले आफ्ना सेवक तिश्बी एलियाद्वारा यिजरेलको जमिनको टुक्रामा कुकुरहरूले ईजेबेलको मासु खानेछन्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 तिनीहरू फर्किआएर येहूलाई बताइदिए। तिनले भने, “आफ्ना दास तिश्बी एलियाद्वारा भनेको परमप्रभुको वचन यही थियो: ‘यिजरेलको त्यस ठाउँमा ईजेबेलको मासु कुकुरहरूले खानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 तिनीहरूले त्यो येहूलाई सुनाए र उनले भने, “यस्तै हुनेछ भनी परमप्रभुले भन्नुभएको थियो। आफ्ना सेवक एलियाद्वारा उहाँले यसो भन्नुभएको थियो, ‘यिजरेलको सिमानाभित्र कुकुरहरूले ईजेबेलको लाश खानेछन्। Viz kapitolaपवित्र बाइबल36 यसकारण मानिसहरू फर्किए अनि येहूलाई बताए। तब येहूले भने, “परमप्रभुले आफ्नो सेवक तिश्बी एलियाहद्वारा दिएको सन्देश यो थियो। एलियाहले भनेः ‘कुकुरहरूले ईजेबेलको लाश यिज्रेलको इलाकामा खाने छन्। Viz kapitola |