२ राजा 9:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 येहूले भने, “त्यसलाई तल खसालिदेओ!” यसकारण तिनीहरूले ईजेबेललाई तल फ्याँकिदिए। अनि तिनको केही रगतका छिटाहरू भित्तामा र तिनलाई कुल्चीमिल्ची गर्ने घोडाहरूलाई पनि लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिनले भने, “त्यसलाई तल फ्याँकिदेओ।” यसैले तिनीहरूले तिनलाई तल फ्याँकिदिए, र तिनको केही रगत उछिट्टिएर भित्तामा र तिनलाई कुल्चीमिल्ची गर्ने घोड़ाहरूमा पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 येहूले तिनीहरूलाई भने, “तिनलाई झ्यालबाट फ्याँकिदेओ।” तिनीहरूले ईजेबेललाई तलतिर फ्याँकिदिए र तिनको रगत उछिट्टिएर भित्ता र घोडाहरूमा लाग्यो। येहूले आफ्ना घोडा र रथहरू तिनको जिउमाथि कुदाए। Viz kapitolaपवित्र बाइबल33 येहूले तिनीहरूलाई भने, “ईजेबेललाई तल फ्याँकि देऊ।” तब नपुसंकहरूले ईजेबेललाई तल फ्याँकि दिए। ईजेबेलको केही रगत भित्ता र घोडामा लाग्यो। घोडाहरू ईजेबेलको लाशमाथि हिडे। Viz kapitola |