२ राजा 9:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब यो भाँडो लिएर तिनको शिरमाथि तेल खन्याएर यो घोषणा गर, ‘याहवेह यसो भन्नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्छु’ तब ढोका खोलेर ढिलो नगरी भाग!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब यो भुँडुल्कोको तेल तिनको शिरमा खन्याएर यस्तो घोषणा गर, ‘परमप्रभु, यसो भन्नुहुन्छ: म तँलाई इस्राएलका राजा अभिषेक गर्दछु’। तब ढोका खोलेर भाग। ढिलो नगर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र उनको टाउकोमा यो तेल खन्याएर यसो भन, ‘परमप्रभु भन्नुहुन्छ, म तँलाई इस्राएलका राजा अभिषेक गर्दछु।’ त्यसपछि तुरुन्तै त्यहाँबाट निस्केर भाग।” Viz kapitolaपवित्र बाइबल3 तेलको सानो सीसी निकाल अनि येहूको टाउकोमाथि तेल खन्याऊ र भन, ‘परमप्रभु यसो भन्नुहुन्छ; तिमीलाई इस्राएलको नयाँ राजा हुनकोलागि अभिषेक मैले गरेको छु।’ तब ढोका खोल अनि हिंड। न फर्क।” Viz kapitola |