२ राजा 9:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 येहूले आफ्ना रथका सेनापति बिदकारलाई भने, “योरामलाई उठाएर यिजरेली नाबोतको खेतमा फ्याँकिदेऊ। तिमी र म तिनका पिता आहाबको पछि-पछि रथमा चढेर जाँदै गर्दा, याहवेहले यिनको विषयमा यो अगमवाणी गर्नुभएको कुरा सम्झ: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब येहूले रथका अधिकृत बिदकारलाई भने, “तिनलाई उठाएर यिजरेली नाबोतको खेतमा फ्याँकिदेऊ। तिमीलाई याद छ होला, कि कसरी तिमी र म तिनका पिता आहाबको पछि सँगसँगै रथहरूमा जाँदा तिनको विषयमा परमप्रभुले यो अगमवाणी गर्नुभएको थियो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 येहूले आफ्नो सारथी बिदकारलाई भने, “त्यसको लाश लिएर नाबोतको बारीमा फालिदेऊ। योराम राजाको बुबा आहाबसित तिमी र म घोडामा सवार भई जाँदा परमप्रभुले आहाबको विरुद्धमा भन्नुभएका यी शब्द याद गर, Viz kapitolaपवित्र बाइबल25 येहूले आफ्नो रथ चालक बितकरलाई भने, “योरामको लाश माथि लिएर जाऊ अनि यिज्रेलबाट नाबोतको खेतमा फ्याँकिदेऊ। थाह छ होला जब तिमी र म योरामका पिता आहाबसँग घोडामा चढेर जाँदा परमप्रभुले भन्नु भएको थियो उनीसित यस्तो घट्ना हुनेछ। Viz kapitola |