Online Bible

- Reklamy -




२ राजा 9:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तब येहूले आफ्नो धनु निकाले र योरामलाई तिनका कुमको बीचमा हाने। काँडले तिनको मुटु नै छेडिदियो, र तिनी आफ्नो रथैमा ढले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तब येहूले आफ्‍नो धनु पूरा तानेर योरामको काँधहरूका बीचैमा हाने। त्‍यस काँड़ले तिनको मुटु नै छेड़्यो र तिनी आफ्‍नो रथैमा लोटे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 येहूले आफ्‍नो धनु निकाले र पूरा बलले एउटा काँड छोडे। काँड योरामको ढाडमा गाडियो र मुटु छेडिदियो। योराम मरे र रथमा नै लडे।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 तर येहूले आफ्नो सम्पूर्ण शक्ति लगाएर धनु ताने र योरामको पीठमा छोडे। तीर योरामको मुटु छेडिंदै गयो। योराम आफ्नो रथमा लडे।

Viz kapitola kopírovat




२ राजा 9:24

Následuj nás:

Reklamy


Reklamy