२ राजा 9:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 योराम फनक्क फर्केर भागे, र अहज्याहलाई कराएर भने, “अहज्याह, धोका भयो!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 योरामले आफ्नो रथ फर्काएर अहज्याहलाई यसो भन्दै भागे, “अहज्याह, धोकाबाजी भएछ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 “अहज्याह! यो राजद्रोह हो!” योरामले जोडले भने र रथ फर्काएर भागे। Viz kapitolaपवित्र बाइबल23 योरामले भाग्नका लागि घोडाहरू फर्काए। योरामले अहज्याहलाई भने, “यो धोखा हो, अहज्याह।” Viz kapitola |