Online Bible

- Reklamy -




२ राजा 9:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण निम्शीका नाति यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे। (योराम र सारा इस्राएलले अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यसैले निम्‍शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्‌यन्‍त्र रचे। अब योराम र सबै इस्राएलीहरूले अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14-15 त्‍यसपछि येहूले योराम राजाको विरुद्ध जाल रच्‍न लागे। त्‍यस बेला योराम आफूलाई लागेको चोट निको पार्न यिजरेलमा बसेका थिए। ती चोट उनलाई अरामका राजा हजाएलसित रामोत-गिलादमा लडाइँ गर्दा लागेको थियो। येहूले आफ्‍ना अधिकृतहरूलाई भने, “तिमीहरू मपट्टि छौ भने केही रामोत-गिलादबाट फुत्‍केर यिजरेलका मानिसहरूलाई खबर दिन जान नपाओस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 यसर्थ यहोशापातका छोरा अनि निम्शीका नाती येहूले योरामको विरोधमा योजनाहरू बनाए। त्यस समयमा योराम र इस्राएलीहरू अरामका राजा हजाएलबाट रामोत गिलादको रक्षा गर्ने चेष्टा गरिरहेका थिए।

Viz kapitola kopírovat




२ राजा 9:14

Následuj nás:

Reklamy


Reklamy