२ राजा 9:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 ईजेबेलको विषयमा चाहिँ यिजरेलको जमिनमा त्यसलाई कुकुरहरूले खानेछन्, र कसैले पनि त्यसलाई गाड्नेछैन।’ ” त्यसपछि ढोका खोलेर तिनी भागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 ईजेबेललाई चाहिँ यिजरेलको एउटा ठाउँमा कुकुरहरूले भक्षण गर्नेछन्, र कसैले त्यसलाई गाड्नेछैन’।” त्यसपछि ढोका खोलेर तिनी कुदेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 ईजेबेल गाडिनेछैन, त्यसको लाशलाई यिजरेलको सिमानाभित्र कुकुरहरूले खानेछन्’।” त्यसो भनेर ती अगमवक्ता कोठाबाट निस्केर भागे। Viz kapitolaपवित्र बाइबल10 यिज्रेलको इलाकामा ईजेबेललाई कुकुरले खाने छन्। ईजेबेललाई गाडिने छैन।’” तब युवक अगमवक्ताले ढोका खोले अनि हिंडे। Viz kapitola |