२ राजा 9:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 अगमवक्ता एलीशाले अगमवक्ताहरूका दलबाट एक जना मानिसलाई बोलाउन पठाए, र तिनलाई भने, “कम्मर कस र आफूसित यो तेलको भाँडो लिएर रामोत-गिलादमा जाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 एलीशा अगमवक्ताले अगमवक्ताहरूको दलका एक जनालाई बोलाएर तिनलाई भने, “पटुकाले आफ्नो कम्मर कस, र तिमीसित यो तेलको भुँडुल्को लिएर रामोत-गिलादमा जाऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एक जना युवा अगमवक्तालाई बोलाएर एलीशा अगमवक्ताले भने, “तिमी तयार होऊ र रामोत-गिलादमा जाऊ। यो जैतुनको तेलको भुँडुल्को लैजाऊ। Viz kapitolaपवित्र बाइबल1 एलीशा अगमवक्ताले अगमवक्ताहरूको एउटा दललाई बोलाए। एलीशाले यस मानिसलाई भने, “तयार होऊ अनि यो सानो तेलको सीसी आफ्नो हातमा लेऊ। रामोत-गिलाद जाऊ। Viz kapitola |