२ राजा 8:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसै बेला राजा परमेश्वरका जनका सेवक गेहजीसित कुरा गरिरहेका थिए। तब राजाले भने, “एलीशाले गरेका सबै महान् कार्यहरूको विषयमा मलाई भन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यस बेला राजाचाहिँ परमेश्वरका जनको चाकर गेहजीसँग यसो भनेर कुरा गर्दैथिए, “एलीशाले गरेका सबै महान् कार्यहरूका विषयमा मलाई भन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनले राजालाई एलीशाका चाकर गेहजीसित कुरा गरिरहेका भेटिन्। राजाले एलीशाका उदेकका कामबारे जान्न चाहेका थिए। Viz kapitolaपवित्र बाइबल4 राजा परमेश्वरको जनको सेवक गेहजीसँग कुरा गरिरहेका थिए। राजाले गेहजीलाई भने, “कृपया मलाई एलीशाले गरेको सबै महान कार्यहरू बताऊ।” Viz kapitola |