Online Bible

- Reklamy -




२ राजा 8:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 सात वर्ष बितेपछि तिनी पलिश्तीहरूको देशबाट फर्केर आइन्। अनि आफ्नो घर र जमिन फिर्ता माग्न राजाकहाँ बिन्ती गर्न गइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 सात वर्षको आखिरमा तिनी पलिश्‍तीहरूको देशबाट फर्केर आइन्, र आफ्‍नो घर र जग्‍गाजमिन फिर्ता पाउनलाई बिन्‍ती गर्न राजाकहाँ गइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 सात वर्ष बितेपछि तिनी इस्राएलमा फर्केर आइन् अनि आफ्‍नो घर र जमिन फिर्ता पाऊँ भनी बिन्‍ती गर्न राजाकहाँ गइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 सात बर्ष बितेपछि आइमाई पलिश्तिहरूको देशबाट फर्की आइमाई राजासँग कुरा गर्न गई। उसले आफ्नो घर र जग्गा फिर्ता पाउँ भनी बिन्ती गर्न पुगी।

Viz kapitola kopírovat




२ राजा 8:3

Následuj nás:

Reklamy


Reklamy