Online Bible

- Reklamy -




२ राजा 8:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 अहज्याह आहाबका छोरा यहोरामसित, अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न रामोत-गिलादमा गए। अरामीहरूले योरामलाई घाइते बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादमा लड़ाइँ गर्नलाई अहज्‍याह आहाबका छोरा योरामसित गए। तर अरामीहरूले योरामलाई घाइते बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 अहज्‍याह राजाले इस्राएलका राजा योरामलाई अरामका राजा हजाएलसित लडाइँ गर्न साथ दिए। रामोत-गिलादमा उनका सेनाहरूको युद्ध भयो र लडाइँमा योराम घाइते भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 योराम आहाबको परिवारबाट आएको थियो। अहज्याह योरामसँग अरामका राजा हजाएलको विरूद्धमा युद्ध गर्न रामोत गिलाद गए। अरामीहरूले योरामलाई घाइते बनाए।

Viz kapitola kopírovat




२ राजा 8:28

Následuj nás:

Reklamy


Reklamy