२ राजा 8:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहोरामका छोरा अहज्याह यहूदाका राजा भएर शासन सुरु गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्य गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 आहाबको छोरो योराम इस्राएलका राजा भएको बाह्र वर्ष हुँदा यहोरामको छोरो अहज्याह बाईस वर्षको उमेरमा यहूदाका राजा भए Viz kapitolaपवित्र बाइबल25 आहाबका छोरा योराम इस्राएलका राजा भएको 12 औं बर्षमा योरामका छोरा अहज्याह यहूदाका राजा भए। Viz kapitola |