२ राजा 8:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 आजको दिनसम्मै एदोम यहूदाको विरुद्धमा छ। लिब्नाहले पनि त्यसै समय विद्रोह गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 एदोम आजको दिनसम्मै यहूदाको विरुद्धमा बागी भएको छ। लिब्ना पनि त्यसै बेला बागी भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यसपछि एदोम सदा यहूदाबाट स्वतन्त्र भई बसेको छ। यही समयमा लिब्ना सहरले पनि विद्रोह गर्यो। Viz kapitolaपवित्र बाइबल22 यस प्रकार एदोमीहरू यहूदाको शासनबाट छुट्टिए अनि तिनीहरू आजसम्म यहूदाको शासनबाट स्वतन्त्र छन्। त्यसै समयमा लिब्नी पनि यहूदाको शासन बाट स्वतन्त्र भयो। Viz kapitola |