२ राजा 8:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 राजा हुँदा तिनी बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष शासन गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जब तिनी राजा भए तब यहोराम बत्तीस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उनको उमेर बत्तीस वर्ष भएको थियो र उनले यरूशलेममा आठ वर्ष राज्य गरे। Viz kapitolaपवित्र बाइबल17 योराम 32 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा आठ बर्ष शासन गरे। Viz kapitola |