२ राजा 8:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 इस्राएलका राजा आहाबका छोरा योरामको शासनकालको पाँचौँ वर्षमा यहोशापातका छोरा यहोराम यहूदाका राजाको रूपमा आफ्नो शासन सुरु गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा, जब यहोशापात यहूदाका राजा थिए, तब यहोशापातका छोरा यहोरामले यहूदाका राजा भएर राज्य सुरु गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 इस्राएलका राजा आहाबको छोरो योरामको शासनकालको पाँचौं वर्षमा यहोशापातको छोरो यहोराम यहूदाका राजा भए। Viz kapitolaपवित्र बाइबल16 यहोशापातका छोरा योराम यहूदाका राजा थिए। योरामले आहाबका छोरा योराम इस्राएलका राजा हुँदा पाँचौ बर्ष शासन शुरू गरे। Viz kapitola |