२ राजा 8:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर भोलिपल्ट तिनले एउटा बाक्लो लुगा लिएर त्यसलाई पानीमा चोपेर राजाको मुख छोपिदिए। यसरी राजाको मृत्यु भयो। त्यसपछि हजाएल राजा भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर भोलिपल्ट उनले एउटा बाक्लो कम्बल लिई पानीमा चोपेर राजाको मुख छोपिदिए, र यसरी उनी मरे। त्यसपछि हजाएल राजा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर भोलिपल्ट हजाएलले एउटा कम्बल लिएर पानीमा भिजाए र त्यसले राजाको सास थुनेर मारिदिए। बेन-हददपछि हजाएल अरामका राजा भए। Viz kapitolaपवित्र बाइबल15 तर अर्को दिन नै, हजाएलले एउटा बाक्लो लुगा लियो अनि पानीमा डुबायो। त्यसपछि उसले बेन-हददको अनुहार छोप्यो अनि सास थुन्यो। बेन-हददको मृत्यु भयो अनि हजाएल नयाँ राजा भयो। Viz kapitola |