२ राजा 8:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब हजाएलले एलीशालाई छोडेर आफ्ना मालिककहाँ फर्किगए। जब बेन-हददले “एलीशाले तिमीलाई के भने?” भनेर सोधे, हजाएलले जवाफ दिए, “तपाईं निश्चय नै निको हुनुहुनेछ भनी उहाँले मलाई भन्नुभयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसपछि हजाएल एलीशाबाट बिदा भए, र आफ्ना मालिककहाँ फर्केर आए। जब बेन-हददले “एलीशाले तिमीलाई के भने” भनी सोधे, उनले उत्तर दिए, “‘तपाईं निश्चय नै निको हुनुहुनेछ” भनी तिनले मलाई भने।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 हजाएल बेन-हददकहाँ फर्केर गए। राजाले सोधे, “एलीशाले के भने त?” हजाएलले जवाफ दिए, “तपाईं अवश्य निको हुनुहुनेछ भनी उनले भने।” Viz kapitolaपवित्र बाइबल14 त्यसपछि हजाएलले एलीशाबाट विदा लिए अनि आफ्नो राजाकहाँ गए। बेनहददले हजाएललाई सोधे, “एलीशाले तँलाई के भने?” हजाएलले उत्तर दियो, “एलीशाले मलाई भने तपाई बाँच्नु हुनेछ।” Viz kapitola |