Online Bible

- Reklamy -




२ राजा 8:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 एलीशाले जवाफ दिए, “गएर तिनलाई भन, ‘तपाईं निश्‍चय निको हुनुहुनेछ।’ तरै पनि याहवेहले मलाई पक्‍कै तिनको मृत्यु हुनेछ भनेर प्रकट गर्नुभएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 एलीशाले जवाफ दिए, “गएर उनलाई भन, ‘तिमी निश्‍चय नै निको हुनेछौ।” तर परमप्रभुले मलाई यो कुरा प्रकट गर्नुभएको छ, कि वास्‍तवमा उनी मर्नेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 एलीशाले जवाफ दिए, “राजा मर्नेछन् भनी परमप्रभुले मलाई देखाउनुभएको छ; तर तिमी गएर उनलाई निको हुनेछौ भन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तब एलीशाले हजाएललाई बताए, “जा अनि बेन-हददलाई भन, ‘तिमी बाँच्ने छौ।’ तर साँचो अर्थमा परमप्रभुले मलाई भन्नुभयो, ‘उनी मर्ने छन्।’”

Viz kapitola kopírovat




२ राजा 8:10

Následuj nás:

Reklamy


Reklamy