२ राजा 7:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब तिनीहरू साँझमा उठेर अरामीहरूका छाउनीमा गए। तिनीहरू छाउनीको छेउमा पुग्दा, त्यहाँ एउटै मानिस पनि थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब तिनीहरू साँझपख उठेर अरामीहरूको छाउनीतिर गए। जब तिनीहरू छाउनीको छेउमा आइपुगे, तिनीहरूले त्यहाँ एउटै मानिस पनि देखेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 रात पर्दैथ्यो, तिनीहरू अरामी छाउनीमा गए। छाउनीमा पुग्दा त्यहाँ कोही पनि थिएन। Viz kapitolaपवित्र बाइबल5 यसकारण त्यस बेलुकी चार जना कोरीहरू अरामी शिबिरतिर लागे। तिनीहरू शिबिरको छेउमा पुगे। त्यहाँ कोही मानिस थिएन। Viz kapitola |