२ राजा 7:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण तिनीहरूले घोडाहरूसहित दुई वटा रथहरू छाने। अनि राजाले तिनीहरूलाई अरामी फौजको पछि-पछि पठाइदिए। तिनले सारथीहरूलाई यस्तो आज्ञा दिए, “जाओ, के भएको रहेछ, सो पत्ता लगाओ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब तिनीहरूले दुई वटा रथहरू र तिनका घोड़ाहरू छाने, र अरामी सेनालाई के भएछ भनी निधो गर्न राजाले तिनीहरूलाई पठाए। तिनले सारथिहरूलाई यस्तो हुकुम दिए, “गएर के भएछ सो पत्तो लगाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनीहरूले केही मानिसहरूलाई छाने र राजाले अरामी सेनालाई के भयो, त्यो पत्ता लाउन ती मानिसहरूलाई आदेश दिएर दुई वटा रथमा पठाए। Viz kapitolaपवित्र बाइबल14 यसर्थ मानिसरूले घोडासँगै दुइवटा रथ लिए। राजाले ती मानिसहरूलाई अरामी सैनिकको खोजी-निती गर्न पठाए। राजाले तिनीहरूलाई भने, “जाऊ अनि हेर, के भयो।” Viz kapitola |