२ राजा 6:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 परमेश्वरका जनले इस्राएलका राजाकहाँ खबर पठाए: “त्यस ठाउँबाट भएर जानलाई होसियार हुनुहोस्। किनकि अरामीहरूले आफ्ना सेनालाई त्यहीँ तैनाथ गर्दैछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 परमेश्वरका जनले इस्राएलका राजालाई यसो भनेर खबर पठाए, “त्यस ठाउँबाट भएर जानलाई होशियार रहनुहोस्। किनभने अरामीहरू त्यहाँ गइरहेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर एलीशाले इस्राएलका राजालाई अरामीहरू बाटो ढुकेर बसेको कारण त्यस ठाउँको छेउमा नजान चेतावनी दिएर खबर पठाए। Viz kapitolaपवित्र बाइबल9 तर परमेश्वरका जन एलीशाले इस्राएलका राजाकहाँ एउटा खबर पठाए। एलीशाले भने, “होशियार रहनुहोस्! त्यस ठाउँको नजिक नजाउनुहोस् अरामी सैनिकहरू त्यहाँ तल गाइरहेका छन्।” Viz kapitola |