२ राजा 6:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 परमेश्वरका ती जनले सोधे, “त्यो कहाँ खस्यो?” अनि तिनले त्यो ठाउँ देखाइदिए। तब एलीशाले एउटा लहुरो काटेर त्यसभित्र फालिदिए; र त्यो फलामको बन्चरो माथि-माथि तैरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 ती परमेश्वरका जनले सोधे, “त्यो कहाँ खस्यो?” जब उनले तिनलाई यो ठाउँ देखाइदिए, तब एलीशाले एउटा लट्ठी काटेर त्यहाँ हालिदिए, र त्यो बन्चरो माथि उत्रँदै निस्क्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “बन्चरो कहाँ खस्यो?” एलीशाले सोधे। उनले बन्चरो खसेको ठाउँ देखाइदिए। एलीशाले एउटा लौरो काटेर पानीमा फालिदिए र बन्चरो पानीमाथि तैरन थाल्यो। Viz kapitolaपवित्र बाइबल6 परमेश्वरको जन एलीशाले भने, “त्यो कहाँ झर्यो?” मानिसले ठाउँ देखायो जहाँ बञ्चरो झरेको थियो। तब एलीशाले एउटा लौरो काटे अनि पानीमा लौरो फ्याँके। लौरोले गर्दा फलामको बञ्चरो तैरिन थाल्यो। Viz kapitola |