२ राजा 6:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिनी उनीहरूसित बोल्दाबोल्दै त्यो दूत तिनीकहाँ आइपुग्यो। राजाले भने, “यो विपत्ति याहवेहबाट भएको हो। अनि किन मैले अझ याहवेहको प्रतीक्षा गरिरहूँ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिनी यसरी तिनीहरूसँग बोल्दाबोल्दै त्यो समाचारवाहक आइपुगिहाल्यो। अनि राजाले भने, “यो सर्वनाश परमप्रभुबाट भएको हो! अब परमप्रभुको प्रतीक्षा मैले किन गरिरहने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 उनले त्यति भनि नसक्दै राजा त्यहाँ आए र भने, “परमप्रभुले नै यो कष्ट हामीमाथि खन्याउनुभएको हो। उहाँले हाम्रो सहायता गर्नुहुन्छ भनेर मैले अब किन धेरै बेर बाटो हेरिरहनू?” Viz kapitolaपवित्र बाइबल33 जब एलीशा आफ्ना ठूला-बड़ा सित कुरा गरिरहेका थिए, दूत उनीसमक्ष आयो। यस्तो सन्देश थियोः “यो सङ्कट परमप्रभुबाट आएको हो! म किन परमप्रभुलाई धेरै बेरसम्म पर्खिनु?” Viz kapitola |