Online Bible

- Reklamy -




२ राजा 6:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हामी यर्दनमा जाऔँ, जहाँ हामीले प्रशस्त काठ पाउन सक्छौँ। त्यहाँ भेट गर्नलाई हामी एउटा घर बनाऔँ।” एलीशाले भने, “जाओ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यर्दन नदीमा हामी जाऔं, जहाँ हरेकले काठ पाउन सक्‍छ, र हामी त्‍यहाँ आफ्‍ना निम्‍ति बस्‍ने घर बनाऔं।” तिनले भने, “जाओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 हामीलाई यर्दनमा गई केही रूख काट्‍ने अनुमति दिनुहोस्। हामीले बस्‍नको लागि एउटा घर बनाउनेछौं।” “हुन्‍छ,” एलीशाले उत्तर दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 यर्दन नदीमा जाऔं अनि केही काठ काटौं। हामीमध्ये प्रत्येकले मुढो पाउने छौं अनि हामीले त्यहाँ बस्नका लागि एउटा ठाउँ बनाउने छौं।” एलीशाले उत्तर दिए, “राम्रो, जाऊ अनि त्यसै गर।”

Viz kapitola kopírovat




२ राजा 6:2

Následuj nás:

Reklamy


Reklamy