२ राजा 6:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसित जो छन्, तिनीहरूसित भएकाहरूभन्दा धेरै छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 ती अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरूभन्दा धेरै छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 एलीशाले उत्तर दिए, “नडरा। तिनीहरूपट्टि भन्दा हामीपट्टि धेरै जना छन्।” Viz kapitolaपवित्र बाइबल16 एलीशाले भने, “नडरा! हाम्रोलागि लडाइँ गर्ने सेना अरामका लागि लडाइँ गर्ने सेना भन्दा ठूलो छ।” Viz kapitola |