२ राजा 6:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 अगमवक्ताहरूको दलले एलीशालाई भने, “हेर्नुहोस्, हामीले तपाईंसित भेट गर्ने यो ठाउँ हाम्रा निम्ति अति साँघुरो भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अगमवक्ताहरूको दलले एलीशालाई भने, “हेर्नुहोस्, तपाईंसित भेट गर्न हामी बसेको यो ठाउँ हाम्रा निम्ति साह्रै साँघुरो छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एक दिन एलीशाका जिम्मामा रहेका अगमवक्ताहरूका दलले तिनलाई यसरी दु:ख पोखाए, “हामी बसेको ठाउँ साह्रै सानो छ। Viz kapitolaपवित्र बाइबल1 अगमवक्ताहरूको दलले एलीशालाई भने, “हामी त्यस ठाउँमा बसिरहेका छौं। तर हाम्रो निम्ति ठाउँ साह्रै सानो भयो। Viz kapitola |