२ राजा 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण नामान आफ्ना घोडाहरू र रथहरूसित गए, अनि एलीशाको घरको ढोकामा अडिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसैले नामान आफ्ना घोड़ाहरू र रथहरूका साथमा गए, र एलीशाका घरको ढोकामा अड़िए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 नामान आफ्ना रथ र घोडाहरू लिएर एलीशाको घरमा गए र ढोकामा अडिए। Viz kapitolaपवित्र बाइबल9 यसकारण नामान आफ्ना घोडाहरू अनि रथहरूसँगै एलीशाको घरमा आए अनि ढोकाको बाहिर उभिए। Viz kapitola |