Online Bible

- Reklamy -




२ राजा 5:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब परमेश्‍वरका जन एलीशाले इस्राएलका राजाले आफ्नो वस्त्र च्यातेका कुरा सुने, तब तिनले राजाकहाँ यस्तो खबर पठाए: “तपाईंले किन आफ्नो वस्त्र च्यात्नुभयो? त्यो मानिस मकहाँ आओस् र त्यसले इस्राएलमा एक जना अगमवक्ता छ भनी जान्‍नेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 इस्राएलका राजाले आफ्‍ना लुगा च्‍यातेको कुरा जब परमेश्‍वरका जन एलीशाले सुने, तब तिनले राजालाई यो समाचार पठाए, “तपाईंले किन आफ्‍ना लुगा च्‍यात्‍नुभयो? मानिस यहाँ मकहाँ आओस्, र त्‍यसले इस्राएलमा एक जना अगमवक्ता रहेछन्‌ भनी जान्‍नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यो कुरा सुनेर एलीशाले राजाकहाँ यस्‍तो खबर पठाए, “तपाईं किन आत्तिनुहुन्‍छ? त्‍यस मानिसलाई मकहाँ पठाइदिनुहोस्। इस्राएल देशमा एक जना अगमवक्ता छ भनी म उनलाई बुझाइदिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

8 परमेश्वरको जन, एलीशाले सुने, इस्राएलका राजाले आफ्नो दुःख र रीस देखाउन लुगाहरू, च्याते। यसकारण एलीशाले आफ्नो खबर राजाकहाँ पठाए, “तिमीले आफ्नो लुगा किन च्यात्यौ? नामान मकहाँ आओस्। तब उसले थाह पाउने छ, इस्राएलमा एकजना अगमवक्ता छ।”

Viz kapitola kopírovat




२ राजा 5:8

Následuj nás:

Reklamy


Reklamy