२ राजा 5:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनले इस्राएलका राजाकहाँ लगेका पत्रमा यसरी लेखिएको थियो: “तपाईंले मेरा सेवक नामानको कुष्ठरोग निको पारिदिनुहोला भनेर म यस पत्रसहित उसलाई तपाईंकहाँ पठाउँदैछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 उनले इस्राएलका राजाकहाँ लगेको पत्र यस्तो थियो: “यो पत्रसाथै म तपाईंकहाँ मेरो दास नामानलाई पठाइरहेछु। तपाईंले त्यसको कुष्ठरोग निको पारिदिनुहोला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उनले लगेका चिठीमा यसरी लेखिएको थियो, “यो पत्र लिई तपाईंकहाँ आउने मानिस मेरो सेनापति नामान हो। तपाईंले उसको कुष्ठरोग निको पारिदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल6 नामानले अरामका राजाबाट इस्राएलका राजाका लागि पत्र लगे। पत्रमा लेखिएको छः “अहिले, यस पत्रले बताउँछ म आफ्नो सेवक नामानलाई तपाईकहाँ पठाउँदै छु। उसको कुष्ठ रोग निको पार्नुहोस्।” Viz kapitola |