२ राजा 5:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 नामानले आफ्ना मालिककहाँ गएर उनलाई इस्राएली केटीले भनेका कुरा बताइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 नामान आफ्ना मालिककहाँ गएर इस्राएलबाट ल्याएकी त्यस ठिटीले भनेको कुरा बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यो कुरा सुनी नामान राजाकहाँ गए र त्यस ठिटीले भनेको कुरा राजालाई सुनाए। Viz kapitolaपवित्र बाइबल4 नामान आफ्नो मालिक (अरामका राजा) कहाँ गए। नामानले अरामका राजालाई ती सबै कुराहरू गरे जो इस्राएली केटीले भनेकी थिई। Viz kapitola |