Online Bible

- Reklamy -




२ राजा 5:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसले आफ्नी मालिक्नीलाई भनी, “यदि मेरो मालिकले सामरियामा बस्‍नुहुने अगमवक्तालाई भेट्नुभयो भने उहाँले तिनको कुष्‍ठरोग निको पारिदिनुहुनेथियो!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यसले आफ्‍नी मालिक्‍नीलाई भनी, “यदि मेरा मालिकले सामरियामा बस्‍नुहुने अगमवक्तालाई भेट गरे भने, उहाँले तिनको रोग निको पारिदिनुहुनेथियो!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 एक दिन त्‍यसले आफ्‍नी मालिकनीलाई भनी, “मेरा मालिक सामरियामा बस्‍ने अगमवक्ताकहाँ जान सक्‍नुभए असल हुन्‍थ्‍यो भन्‍ने मलाई लाग्‍छ। उनले मालिकको कुष्ठरोग निको पारिदिनुहुन्थ्‍यो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यस केटीले नामानकी पत्नीलाई भनी, “म चाहन्छु, मेरा मालिक नामानले अगमवक्ता एलीशासँग भेट गरून् जो सामरियामा बस्छन्। त्यस अगमवक्ताले नामानको कुष्ठा रोग निको पार्न सक्छन।”

Viz kapitola kopírovat




२ राजा 5:3

Následuj nás:

Reklamy


Reklamy