Online Bible

- Reklamy -




२ राजा 5:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 अब नामानको कुष्‍ठरोग सधैँको लागि तँ र तेरा वंशमा रहिरहनेछ।” एलीशाले यसो भन्‍नेबित्तिकै गेहजी कुष्‍ठरोगी भयो, र ऊ हिउँझैँ सेता भयो; तब त्यो त्यहाँबाट निस्कियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 नामानको कुष्‍ठरोग तँ र तेरा सन्‍तानमा सधैँको लागि टाँसिरहनेछ।” तब गेहजी तिनको सामुन्‍नेबाट गइहाल्‍यो, र त्‍यो हिउँजस्‍तै सेतो कुष्‍ठरोगी भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 अब नामानको कुष्ठरोग तँलाई सर्नेछ र त्‍यो सदाकाल तँ र तेरा सन्‍तानसित रहिरहनेछ।” गेहजी बिदा भयो। त्‍यसलाई डरलाग्‍दो कुष्ठरोग लाग्‍यो। त्‍यसका शरीरको छाला हिउँजस्‍तै सेतो भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 अब, तँ र तेरो नानीहरूले नामानको रोग पाउने छौ। तँलाई सधैँका लागि कुष्ठ हुनेछ।” जब गेहजीले एलीशालाई छोड्यो, गेहजीको छाला हिउँ जस्तो सेतो भयो। गेहजी कुष्ठको रोगी भयो।

Viz kapitola kopírovat




२ राजा 5:27

Následuj nás:

Reklamy


Reklamy