२ राजा 5:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 डाँडामा आइपुगेपछि गेहजीले ती सामानहरू नोकरहरूबाट लिए। अनि आफ्नो घरमा लगे। तिनले ती मानिसहरूलाई पठाइदिए, र तिनीहरू गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 जब गेहजी डाँड़ामा आइपुग्यो, तब त्यसले ती चीज ती दुई नोकरबाट लिएर घरमा राख्यो। त्यसले उनीहरूलाई बिदा गर्यो, र उनीहरू गइहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 एलीशा बसेका डाँडामा पुगेर गेहजीले थैलाहरू बोकेर घरभित्र लग्यो र नामानका चाकरहरूलाई फर्काइदियो। Viz kapitolaपवित्र बाइबल24 जब गेहजी पहाडमा आयो, उसले सेवकहरूबाट ती चीजहरू लगे। गेहजीले सेवकहरूलाई टाढा पठाए अनि तिनीहरू गए! तब गेहजीले ती चीजहरू घरमा लुकाए। Viz kapitola |