२ राजा 5:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर अगमवक्ताले जवाफ दिए, “मैले सेवा गरेको जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म केही पनि ग्रहण गर्नेछैनँ।” नामानले बिन्ती गरिरहे; तर तिनले अस्वीकार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 ती अगमवक्ताले जवाफ दिए, “जीवित परमप्रभु, जसको सेवा म गर्दछु, उहाँको नाउँमा शपथ खाएर म भन्दछु, म केही पनि ग्रहण गर्नेछैनँ।” त्यो लिनलाई नामानले तिनलाई कर लगाए, तापनि तिनले इन्कार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 एलीशाले उत्तर दिए, “जीवित परमप्रभु, जसको म सेवा गर्दछु, उहाँलाई साक्षी राखी म भन्दछु, म केही पनि ग्रहण गर्नेछैनँ।” नामानले उपहार लिन कर लाए तर एलीशा मान्दै मानेनन्। Viz kapitolaपवित्र बाइबल16 तर एलीशाले भने, “म परमप्रभुको सेवा गर्दछु अनि म शपथ खाएर भन्छु, जब परमप्रभु हुनुहुन्छ म कुनै उपहार स्वीकार गर्दिन।” नामानले एलीशालाई उपहार स्वीकार गराउन पुरा चेष्टा गरे र भने, “यदि उपहार स्वीकार गर्नु हुन्न भने मेरो निम्ति यति काम गर्नुहोस्। Viz kapitola |