Online Bible

- Reklamy -




२ राजा 5:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण तिनी तल ओर्लेर परमेश्‍वरका जनले तिनलाई भनेझैँ यर्दन नदीमा सात पल्ट डुबुल्की मारे। अनि उनको मासु एउटा जवान बालकको जस्तै स्वस्थ र शुद्ध भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यसैले उनी तल ओर्ले र परमेश्‍वरका जनले भनेबमोजिम यर्दन नदीमा सात पल्‍ट स्‍वयम्‌ डुबुल्‍की मारे, र उनको मासु ज्‍यूँका त्‍यूँ भयो, जवान केटाको जस्‍तै भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यसरी नामान यर्दनमा गए र एलीशाको आदेशअनुसार सात पटक नदीमा डुबुल्‍की मारे र पूरा निको भए। उनको शरीर साना बालकको जस्‍तै स्‍वस्‍थ र शुद्ध भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शुद्ध र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो।

Viz kapitola kopírovat




२ राजा 5:14

Následuj nás:

Reklamy


Reklamy