Online Bible

- Reklamy -




२ राजा 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 के दमस्कसका अमाना र फारपर नदीहरू इस्राएलका कुनै नदीहरूभन्दा असल छैनन् र? के म तिनमा नै नुहाएर शुद्ध हुन सक्दिनँ र?” यसकारण तिनी रिसाएर फर्किहाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 के दमस्‍कसका अबाना र फारपर नदीहरू इस्राएलको कुनै पानीभन्‍दा असल छैनन्‌ र? के म तिनमा नै धोएर शुद्ध हुन सक्‍दिनँ र?” यसैले उनी फर्केर रीसको झोँकमा गइहाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 के दमस्‍कसका नदीहरू अबाना र फारपर इस्राएलका नदीहरूभन्दा असल छैनन् र? तिनमा डुबुल्‍की मारी म निको हुन सक्‍दिनँ र?” तब उनी झोकिएर हिंडे।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 दमीशकका नदीहरू अबाना र फारपर इस्राएलका सबै पोखरीहरूका पानी भन्दा राम्रा छन्। मैले दमीशकका ती नदीहरूमा धुने काम किन नगर्नु अनि निको नहुनु?” नामान साह्रै रिसाएका थिए अनि तिनी फर्किए।

Viz kapitola kopírovat




२ राजा 5:12

Následuj nás:

Reklamy


Reklamy