Online Bible

- Reklamy -




२ राजा 4:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 तब तिनका सेवकले सोध्यो, “यो कुरा कसरी मैले एक सय जना मानिसहरूका अगि राखिदिऊँ?” तर एलीशाले भने, “मानिसहरूलाई यो खान दे। किनकि याहवेह यसो भन्‍नुहुन्छ: ‘तिनीहरूले खाएर पनि केही उब्रिएको हुनेछ।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 तर एलीशाले जवाफ दिए, “मानिसहरूलाई त्‍यो खान देऊ। किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिनीहरूले खाएर केही उब्रिएको पनि हुनेछ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 तर चाकरले उत्तर दियो, “यतिले सय जनालाई खान पुग्‍ला र?” एलीशाले उत्तर दिए, “त्‍यो तिनीहरूलाई खान देऊ किनभने परमप्रभुले भन्‍नुभएको छ कि तिनीहरूले खाइसकेर पनि त्‍यो उब्रनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

43 एलीशाको सेवकले भन्यो, “के भन्नु हुन्छ? यहाँ एक सय जना मानिसहरू छन्। म ती सबै मानिसहरूलाई यो भोजन दिन सक्छु?” तर एलीशाले भने, “मानिसहरूलाई भोजन खान देऊ। परमप्रभु भन्नुहुन्छ, ‘तिनीहरूले खान्छन् अनि अझै पनि भोजन रहने छ।’”

Viz kapitola kopírovat




२ राजा 4:43

Následuj nás:

Reklamy


Reklamy