२ राजा 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब आफ्ना छोराहरूलाई भित्र राखेर ढोका थुन। अनि सबै भाँडाहरूमा तेल खन्याऊ, र भरिएका भाँडोलाई चाहिँ एकातिर राख।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यसपछि घरमा गएर तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका थुन। भुँडुल्कोको तेल ती सबै भाँड़ाहरूमा खन्याऊ, र भरिएका भाँड़ाहरू अलग्गै राख।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “त्यसपछि आफ्ना छोराहरूसँग घरमा गई ढोका बन्द गर र ती ढुङ्ग्राहरूमा तेल भर्न सुरु गर। तेलले भरिनेबित्तिकै एक-एक वटा ढुङ्ग्रो अलग राख्दै जानू।” Viz kapitolaपवित्र बाइबल4 त्यसपछि आफ्नो घर जाऊ अनि ढोकाहरू बन्द गर। तिमी र तिम्रा छोराहरू मात्र भित्र हुनेछौ। तब सबै ती भाँडाहरूमा तेल खन्याऊ। भाँडाहरू भर अनि तिनीहरूलाई बेग्लै ठाउँमा राख।” Viz kapitola |