Online Bible

- Reklamy -




२ राजा 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 एलीशाले भने, “चारैतिर गएर तिम्रा छिमेकीहरूबाट आफ्ना निम्ति सक्दो रित्ता भाँडाहरू बटुल।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 एलीशाले भने, “गएर आफ्‍ना सबै छिमेकीहरूबाट रित्ता भुँडुल्‍काहरू मागेर ल्‍याऊ। थोरै मात्र नमाग।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 “आफ्‍ना छिमेकीहरूकहाँ गएर जति सक्‍छौ, रित्ता ढुङ्ग्राहरू पैँचो लिएर आऊ,” एलीशाले तिनलाई भने।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तब एलीशाले भने, “जाऊ र आफ्ना सबै छिमेकहरूबाट कचौराहरू मागेर ल्याऊ। सबै कचौराहरू खाली हुनुपर्छ। धेरै कचौराहरू ल्याऊ।

Viz kapitola kopírovat




२ राजा 4:3

Následuj nás:

Reklamy


Reklamy